A story :Blind Religion


The vulture's baby said - "Today I want to eat people's meat." 
 The vulture said - "Yes, son. I'll bring you in the evening." 
 So, he flew and brought the pork in the evening. 
 The child said - "This is pork. I like to eat people's meat." 
 The vulture said - "Wait, son. I'll arrange for the evening." 
 On that evening brought the dead cow's meat. 
 The child angrily said - "This is a cow's flesh, I called it a man's meat." 
 The vulture flew again, and he threw the pork into the mosque and the cow's meat to the temple. 
 Shortly afterwards, religious strife began to erupt. The bodies of the men were found worsening. 
 The vultures' calves together ate the flesh of the people. 
 The vulture's baby was surprised and asked his wife - "How did you do all this miracle, the flesh of so many people?" 
 The vulture said - "Son, some deceitful people have spread the virus called 'Dharma' for their own benefit. 
 Blessed Son, we have no religion and no happiness 
 So, eat meat with fun. 
 Thanks 



A satirical story related to the present situation of the world. There are some people in some religion who have been working all the time to divert others from their religion. All the poor people are the targeted group for them. They have been misleading people in this crisis time too  

संसार स्तब्द एउटा क्षेप्रास्य काफी

ब्रम्हा, बिष्णु ,हमेसोर  अथवा जिसस वा मुहम्मद वा अरु कोइ, कसको पुजा आराधनामा कमि भएर पृथिबीमा यो विपति  आइपरेको होला ...
को होला एस्तो लाग्ने हतियार बनाउने जसको कारण  सिंगो पृथिवीनै  लक डाउन हुनुपरेको छ
 सबै मानिस हरुमा जागेको प्रस्न हो यो  र अनुतरित  पनि
ठुला भनौदा देसका प्रमुख हरु एक अर्कोलाई दोस लगाउन पनि पछि परेका छैनन
हाल सम्ममा ३२००० मनिसले ज्यान गुमाई सकेका छन र  यो कति सम्म   जाला भन्ने बारे पनि  केहि पत्तो छैन
 अपतिको बेलामा एकले अर्को लाई सहयोग  गर्ने कुरा नै महत्तोपूर्ण   हुन्छ
आपतिको यो घडीमा सबैले आ आफ्नो भगवान को पुकार गरेको पनि धेरै उदारण हरु देखिदैछ र पुकार गर्ने क्रममा  कतै कतै अलि बढी अन्ध विश्वास पनि  देखिदै छ
  एस्तोले सर्ब साधारणहरुलाई उल्टो क्षेति पो हुने  हो कि भन्ने डर पनि उतिकोईछ
जो जहाँ रहे पनि आजको यो बिसम परिस्थितिको सामना गर्नै पर्ने भएको छ
  सबै लाई भयभित बनाउन सफल कोरोना १९ संग सबै मिलेर लडौ
भगवानहरुले यो बनाएका होइनन तेसैले भगवान को नाम मा एक ले अर्को लाई आरोप गर्न  छाडौ
धार्मिक सहिस्नुता र जातीय सदभाब को रक्षा गर्दै यो प्रिथिबी का   सम्पूर्ण मानिस हरु एक बनौ
अहिले लाई म येतिनै भन्न चहान्छु भन्नु परे फेरी फेरी भनौला

कोरोना हालसम्म

चीन बाट फैलिएको कोरोना भाइरस हाल बिस्वका धेरै देशरुमा फैलिसकेको छ र एसले ठुलै तहल्का मचाई सकेको छ
यो समाचार तयार पार्दा सम्म  १३४०८८ (एक लाख चौतिस हजार अठासी )जना मा यो संक्रमण देखिएको पाइएको छ भने ४९६४  अर्तात चार हजार नौ सय चौसथी जना यो रोगको सिकार भैसकेका छन् यसै गरि लगभग ६८ हजार जना मानिस उपचार पछि घर फर्केका छन् /सबै भन्दा बढी प्रभावित देस हरु क्रमिक रुपमा भन्नु पार्दा  चीन ,इटाली ,इरान, साउथ कोरिया ,स्पेन ,फ्रान्स ,जर्मनी ,अमेरिका ,स्विजर्लेंड,नोर्बे,जापान  स्विडेन ,डेनमार्क, नेदेर्लैंड आदि
यो रोग बाट मर्ने हरुमा ८० वर्ष उमेर पुरा भएका हरुको संख्या अधिक मात्रामा छ भने ९ वर्ष भन्दा कम उमेरका बाल बालिका हरु यो रोग बाट अझ सम्म सुरक्छित छन् / ५० वर्ष उमेर पार भएका मिर्तक हरुको संख्यानै  हाल सम्मको सबै भन्दा ठुलो संक्रमित उमेर समूह हो /


Health and Environment

Five Benefits In Trumps Presidency

  Those are the five Benefits I am looking for the Trumps Presidency: 1 Boarder security  2 Economic Growth  3 Strong Foreign Relationships ...